धनगढी, २० भदौ । सेती प्रादेशिक अस्पतालमा हाल १६ जना संक्रमितको उपचार भइरहेको छ ।
जसमध्ये ५ जनाको आइसियु र ४ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जनाकारी दिए । आज अस्पतालमा कोरोना परिक्षण भने शुन्य रहेको छ ।