• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धर्म संस्कृती नै पहिचानको आधार ः नगरप्रमुख वड

धनगढी ४ माघ
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले धर्म संस्कृती नै पहिचानको आधार भएको बताएका छन् ।
धनगढी उप–महानगरपालिका वडा नं १७ ले धुझन्नामा आयोजना गरेको माघी मिलन कार्यक्रम २०७६ को उद्घाटन गर्दै नगरप्रमुख वडले पहिचान बचाउनका लागि माघी मिलन कार्यक्रमको आयोजना गरिएको बताए । आफ्नो धर्म संस्कृती र भेषभुषलाई त्यागेर कुनैपनि हालतमा पहिचान जोगाउन सकिदैन नगरप्रमुख वडले भने, त्यसैले पनि यस क्षेत्रका संस्कृती र परंपरा संरक्षण गर्नका लागि उप–महानगरपालिकाले यस्ता गतिविधी गर्दै आईरहेको छ । नगरप्रमुख वडले वडा नं १७ मा आउने आर्थिक बर्ष सम्म कुनैपनि सडक बाटो कालोपत्रे गर्नबाट बाँकी नरहने बताए । आफ्नो नेतृत्व धनगढी उप–महानगरपालिकामा निर्वाचित भएर आएदेखि वडा नं १७ मा मात्रै १८ किलोमिटर सडक कालोपत्रे गरेको नगरप्रमुख वडले बताए । उनले भने, बत्तिमुनीको अध्यारोको रुपमा चिनिने डमौलियामा पनि कालोपत्रे सडक र बिजुली बित्ति पुगेको छ । वडा नं १७ लाई नमुना वडाको रुपमा विकास गर्ने काम भैरहेको नगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिका वडा नं ७ का अध्यक्ष सिताराम रानाले थारु जातीको माघी नयाँ बर्ष भएको बताए । उनले भने, यसलाई प्राथमिकता दिएर नै सरकारी सहयोगमा कार्यक्रम आयोजना हुने गरेका छन् ।
धनगढी उप–महानगरपालिका १७ का अध्यक्ष माधवराज रानाले आफु निर्वाचित भएर आएदेखि नै राना समुदायको होली र थार समुदायको माघीमा कार्यक्रम आयोजनाका लागि सहयोग गर्दै आएको बताए । उनले भने, हामी सधैका चाडबाडलाई समान प्राथमिकता दिन्छौं । कार्यक्रममा धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक थापा, वडा नं ८ का अध्यक्ष नारायण बरालले पनि माघि मिलन कार्यक्रममा शुभकामना ब्यक्त गरेका थिए । माघी मिलन कार्यक्रममा थारु समुदायका नाचगानहरु प्रस्तुत गरिएका छन् ।

शनिबार, माघ ०४, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.