• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा आएर नेकपाका नेता भिम रावलको आक्रोश ‘कार्यवाहक प्रधानमन्त्री हुदाँहुदै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बोलाउनु गलत’

धनगढी ११ भाद्र- बुधबार नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भिम रावलले धनगढीमा पत्रकार सम्मेलन गरेका छन् ।

रावलले पत्रकार संग आफ्नो धारणा व्यक्त गर्दै अहीलेसम्म सरकारले एउटा पनी राम्रो काम गर्न नसकोको बताए ।
डोटीबाट निर्वा्चित प्रतिनिधी सभा सासंद प्रेम आलेले मन्त्री पद नपाएकै कारण भिम रावलले आफ्नै सरकारको विरोध गर्ने गरेको भनाईलाई उदाहरण दिदै मन्त्र पदकै लागी सरकारले गरेका राम्रा कामको पनी तपाईले विरोध गर्ने गरेको भन्ने पार्टीका ठुला नेताहरुले भन्ने गरेका छन नी ? भन्ने पत्रकारले गरेको प्रश्नमा रावलले उल्टै प्रतिप्रश्न गरे ।
उनले भने ‘सरकारले कुन चाई राम्रो काम गरेको छ एउटा मात्रै उदाहरण मलाई बताईदिनुस् ?’ उनले सो पत्रकार भेटघाट कार्यक्रममा सरकारको विरोध आलोचना व्यक्त गरे ।
सिगांपुरबाट टेलिकन्फ्रेन्स भिडीयो कल मार्फत प्रधानमन्त्री ओलीले  मन्त्रिपरिषदको बैठक सञ्चालन गरेको कुरामा रावलले आपत्ती जनाए । उनले भने ‘राज्य चलाउने मान्छेले आफ्नो भौगोलीक क्षेत्र भन्दा बाहीर विदेशमा गएर राज्यको सरकार सञ्चालन गरेको मैले देखेको छैन् । उनले थपे अर्काको मुलुकमा गएर राज्य चलाउने कुरा कानुन र विधी संगत नभएको बताए । त्यस्तै मन्त्री परिषद्का निर्णय मात्रै हैन् राज्य प्रणालीका कुनैपनी निर्णयहरु गोपनियता सर्वप्रय हुन्छ । भिडीयो कलमार्फत सरकार सञ्चालन गर्दा त्यसको गोपनीयता कहाँनिर सुरक्षा हुन्छ ?
प्रधानमन्त्री बिदेशमा रहदा राष्ट्रपतीबाट कार्यबाहाक प्रधानमन्त्रीको जिम्मेवारी दिईएको छ । किन प्रधानमन्त्रीले भिडीयो कलबाट सरकार सञ्चालन गर्नुपर्यो भन्दै रावलले विरोध गरे ।
त्यस्तै सरकारले विदेशी नागरिकलाई नागरिकता वितरण गर्ने, नेपालमा सम्पन्न भएको बिम्स्टेक सम्मेलन, सरकारले ल्याएको निती कार्यक्रम तथा बजेट, सिके रावत संगको सम्झौता लगाएतका बिषयमा शृंखलाबद्ध रुपमा रावलले सरकार विरुद्ध आवाज उठाउदै आएका थिए ।
हाल दिईएको विभिन्न केन्द्रीय विभागको जिम्मेवारीबाट पनी पाखा लगाईएको कारण रावल झन कडा रुपमा प्रस्तुत भएका हुन । केन्द्रीय विभागीय जिम्मेवारि सुदूरपश्चिमबाट तत्कालीन माओवादीका नेता लेखराज भट्ट र खानेपानी मन्त्री बिना मगरले मात्रै पाएका छन् । 

बुधबार, भदौ ११, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.