एकेन्द्र चन्द/डोटी: समयमै बर्षात भए पछि डोटीमा रोपाइँ सुरु भएको छ कोरोना महामारीले गर्दा ग्रामीण क्षेत्र सुनसान भए पनि किसानहरुलाइ भने रोपाइँ गर्ने चटारो लागेको छ
डोटीको केआइसिह गाउँपालिका बडिकेदार गाउँपालिकामा रोपाइँ सुरु भएको हो डोटीमा केही दिन यता निरन्तर रुपमा भारी बर्षात भैरहेको छ
बर्षात सघै किसानले अन्य बाली मकै,कोदो, धान र अदुवा समेत लगाउन किसानहरु ब्यस्त छ्न त्यस्तै खडेरिले सुख्खा देखियका डोटीका डाडा पाखा खेतबारी हरियाली देखिन थालेका छ्न समयमै रोपाइँ गर्न पाउने भए पछि किसान खुशी भएका छन
