• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा टीभीएस अपाचे राइड सम्पन्न, वातावरण संरक्षणका लागि १०० भन्दा बढी बिरुवा रोपण

धनगढी, २६ जेठ  /  बागेश्वरी अटोमोटिभ्स धनगढीको आयोजनामा टीभीएस अपाचे राइड कार्यक्रम सम्पन्न भएको छ। जेठ २३ गते आयोजित उक्त राइडमा ३० भन्दा बढी अपाचे मोटरसाइकल चालकहरूको सहभागिता रहेको थियो।

कार्यक्रम जगदम्बा मोटर्स र बागेश्वरी अटोमोटिभ्स धनगढीको संयुक्त सहकार्यमा आयोजना गरिएको हो। नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्स रहेको छ भने धनगढी क्षेत्रको आधिकारिक विक्रेताको रूपमा बागेश्वरी अटोमोटिभ्सले सेवा प्रदान गर्दै आएको छ।

राइड धनगढीस्थित बागेश्वरी अटोमोटिभ्सको प्रदर्शनी कक्षबाट सुरु भई अत्तरिया हुँदै हाटखोली क्षेत्रमा पुगेर सम्पन्न भएको थियो। राइड सम्पन्न भएपछि सहभागी चालकहरूले वातावरण संरक्षण अभियानअन्तर्गत वन कार्यालयबाट उपलब्ध गराइएका बिरुवा हाटखोली वन क्षेत्रमा लगेर १०० भन्दा बढी बिरुवा रोपण गरेका थिए।

कार्यक्रमले मोटरसाइकलप्रेमीहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउनुका साथै सुरक्षित तथा जिम्मेवार सवारी संस्कृतिको विकासमा योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ। यस्ता राइडमार्फत चालकहरूलाई सुरक्षित सवारी सञ्चालन, सडक सुरक्षाका उपाय तथा सवारी साधनको उचित प्रयोगबारे जानकारी प्रदान गरिँदै आएको जनाइएको छ।

बागेश्वरी अटोमोटिभ्सले विगतदेखि नै सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि ग्राहक तथा राइडरहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन विविध कार्यक्रम सञ्चालन गरिने कम्पनीले जनाएको छ।

टीभीएस अपाचे राइडजस्ता कार्यक्रमले चालकहरूलाई नयाँ अनुभव प्रदान गर्नुका साथै समुदाय, वातावरण संरक्षण र सुरक्षित यात्राको सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

बागेश्वरी अटोमोटिभ्सले धनगढीबाट विगत १० वर्षदेखि तथा अत्तरियाबाट पाँच वर्षदेखि टीभीएसका मोटरसाइकल तथा स्कुटर बिक्री–वितरण गर्दै आएको जनाएको छ। कम्पनीले ग्राहकहरूलाई लक्षित गर्दै मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष योजना, आकर्षक छुट तथा बिक्रीपछिको सेवा उपलब्ध गराइरहेको जानकारी दिएको छ।

मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.