• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रदेश संरचना र प्रदेश सरकारप्रति जनता सकारात्मक छैन्न : मुख्यमन्त्री शाह

धनगढी, १४ मंसिर /   मुख्यमन्त्री कमल बहादुर शाहले  बाजुरा जिल्लाको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश संरचना र प्रदेश सरकारप्रति जनता सकारात्मक नभएको बताएका छन्। मुख्यमन्त्री शाहले प्रदेशका सबै जिल्लामा आफूले गरेको भ्रमणको सिलसिलामा आयोजित कार्यक्रममा प्रदेश सरकारप्रति दस प्रतिशत पनि सकारात्मक कुरा फेला नपरेको मुख्यकन्त्रीले बताएका हुन्।

मुख्यमन्त्री शाहले अगाडि भनेका छन्, ‘यथार्थ बोल्नु पर्छ, के यो बसहको विषय हो, संघीयता गणतन्त्रसँग जोडिएर आवश्यक छ भनेर ल्याइएको तर्क मुख्यमन्त्रीले गरेका छन्। उनले अगाडि भने, ‘आवश्यक भएर ल्याइएको प्रदेश संरचना फेलियर भो भन्दै छौँ। जिल्ला भ्रमणमा सकारात्मक, रचनात्मक कुरा कुनै कोणबाट आएन। सकारात्मक कुरा हुँदाहुँदै भ्रम सिर्जना गरिएको छ।’

प्रदेशप्रति भ्रम सिर्जना गरेर प्रदेश आवश्यक छैन भन्ने ठाउँमा पुग्न लागेको भन्दै मुख्यमन्त्रीले चिन्ता व्यक्त गरेका छन्। उनले सबै कुरामा विचार विमर्श गरेर संघ, प्रदेश र स्थानीय तह कुन ठाउँमा छ भनेर बुझ्नुपर्ने बताएका छन्।

मुख्यमन्त्री शाहले संघ र स्थानीय तहका जनप्रतिनिधले प्रदेशका जनप्रतिनिधिको अस्तित्व नस्वीकार्ने परिस्थिति विकास भएको बताएका छन्। मुख्यमन्त्री शाहले संघ, प्रदेश र स्थानीय तहबिच समन्वय, सहकार्य र सहअस्तित्व हुन नसकेको बताएका छन्।

आफूले स्थानीय तहसँग समन्वय र संवादको थालनी गरेको बताएका छन्। स्थानीय तहसँग योजना माग गर्दा डोकाका-डोका योजना पठाउने काम भएको मुख्यमन्त्री शाहले बताएका छन्।

आइतबार, मङि्सर १४, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.