• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा उत्पादनको २ प्रतिशत मात्र धान खरिद, किसान बेच्न चिन्तित

धनगढी।यस वर्ष कैलालीमा ३ लाख ८ हजार मेट्रिकटन अर्थात् ३० लाख ८० हजार क्विन्टल धान उत्पादन भए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले केवल ३५ हजार क्विन्टल धान खरिद गरेको छ।निर्धारित कोटाभन्दा झण्डै ३ हजार क्विन्टल बढी खरिद भइसकेको हुँदा अतिरिक्त धान खरिद रोकिएको छ।

कैलालीका किसानहरूले उत्पादनको अधिकांश धान बिक्री गर्न नसक्ने चिन्ता व्यक्त गरेका छन्।मोहनपुरस्थित खाद्य खरिद केन्द्रमा प्रेमलाल चौधरीले एक सातासम्म धान बिक्रीको प्रयास गर्दा पनि केन्द्रले “भोलि आउनुहोस्” भन्दै फर्काएको जानकारी दिए।

कैलालीका अग्रणी किसान नेत्र भण्डारीका अनुसार, सरकारले धान खरिद नगर्दा गल्ला व्यापारी मनोमानी गर्दै समर्थन मूल्यभन्दा कममा धान खरिद गरिरहेका छन्।पहिले व्यापारीले प्रतिक्विन्टल दुई हजार पाँच सयसम्म मूल्य दिँदै आएका थिए, अब खाद्यले खरिद रोक्दा दुई हजारमै खरीद भइरहेको छ,”भण्डारीले बताए।

नेपाल सरकारले मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३४६३।८१ रुपैयाँ तोकेको छ।तर गल्ला व्यापारीहरूले समर्थन मूल्यभन्दा डेढ हजार कममा धान खरिद गर्ने गरेका छन्।व्यापारीहरूले उत्पादन नपाए भारतबाट सिधै चामल ल्याएर बिक्री गर्ने धम्की समेत दिएका छन्।

खाद्यको प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाका अनुसार,कैलालीका लागि ३५ हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरिएको थियो र हाल तत्काल थप खरिदको अवस्था छैन।यस कारण केन्द्रले किसानलाई दैनिक भिड नगर्न सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ।

शनिबार, मङि्सर ०६, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.