• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रदेश सभा सञ्चालनका लागि मर्मत गरिँदै भवन

 धनगढी । जेनजी आन्दोलनमा क्षति भएको सुदूरपश्चिम प्रदेश सभाको मर्मत गरिँदै छ । कानुनी अडचनका कारण तत्काल धेरै बजेट खर्च गर्न नमिलेकाले सभाको बैठक सकेसम्म चाँडै सञ्चालन होस् भनेर काम चलाउका लागि मर्मत गर्न थालिएको हो । प्रदेश सभा सचिवालयले प्रदेश सभा बैठक हलको रङरोगन, सरसफाइ, तार जडानलगायतका कार्य अगाडि बढाइ रहेको सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश सभा भवनको माथिको सिलिङ भने सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयले मर्मत गर्ने भएको छ । जेनजी आन्दोलनकारीको आगजनी र तोडफोडबाट प्रदेश सभा भवनमा क्षति भएको थियो । यद्यपि बैठक हलभित्र रोस्टम, केही कुर्सी र टेबल जोगिएको छ । अपुग कुर्सी, टेबलको व्यवस्था गरिसकेको सचिव बोगटीले जानकारी दिनुभयो । यसै गरी प्रदेश सभा बैठकको अडियोभिडियो लाइभका लागि दातृ निकाय युएनडिपी र युएनएफपिएले प्राविधिक सामग्री सहयोग गरिरहेका छन् । करिब ४३ लाख रुपियाँको अडियोभिडियो लाइभ प्राविधिक सामग्री सहयोग गरिने जनाइएको छ ।

सहरी विकासले प्राविधिक सामग्रीबाहेक प्रदेश सभा भवनको मर्मतमा २९ लाख रुपियाँ लाग्ने ठहर गरेको छ तर मर्मतमा यति रकम खर्च गर्न टेन्डर प्रक्रियामा जानुपर्ने र यसले अझ ढिलो हुने भएकाले कोटेसनमार्फत मर्मत गरिँदै छ । कानुनी अडचनका कारण तत्काल मर्मत गर्न धेरै बजेट खर्च गर्न नमिलेकाले कोटेसनमार्फत मर्मतको काम अगाडि बढाएको सचिव बोगटीको भनाइ छ । यसैबिच मर्मतको काम कात्तिक महिनाभित्र सम्पन्न नहुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । मर्मतपछि मात्रै प्रदेश सभा बैठक सञ्चालन हुने छ ।

बुधबार, कार्तिक २६, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.