• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रविधिको प्रयोग बढेसँगै सुदूरपश्चिममा पुनः श्रम स्वीकृति लिने घटे

टेकसिँह धामी/ धनगढी : सुदूरपश्चिमबाट पुनः श्रमस्वीकृति लिनेको संख्या ह्वात्तै घटेको छ।

सुदूरपश्रिम प्रदेशका सबै जिल्लाहरु हेर्नेगरी सुदूरको अस्थायी मुकाम धनगढीमा २०७५ सालमा श्रम तथा रोजगार कार्यालय स्थापना भयो। तर हाल उक्त कार्यालयबाट सेवा लिने सेवाग्राही घटेका छन्।

अचेल अनलाइन तथा प्रविधिको प्रयोग बढेसँगै लिखित रुपमा हुने गरेका काम ठप्प भएका छन्। सरकारले पनि अनलाइनबाटै फारम दर्ता गर्ने सुविधा प्रदान गरेकाले कार्यालयबाट स्वीकृति लिनेको संख्या घटेको कार्यालयका सूचना अधिकारी जय देव विष्टले बताए।

कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६र७७ मा २ हजार ३ सय २१ जना पुरुष र ४० जना महिला गरी जम्मा २ हजार ३ सय ६१ जनाले स्वीकृति लिएका थिए।

चालु आर्थिक वर्ष २०७७र७८ को फागुन मसान्तमा मात्रै ४ सय ९७ पुरुष र ९ जना महिला गरी जम्मा ५ सय ६ जनाले मात्रै श्रम स्वीकृति लिएका छन्। अनलाइनको माध्यमले केही प्रभाव पारे पनि प्रविधिको पहुँचमा नभएका र प्रविधिबारे जानकारी नहुने सेवाग्राहीका लागि भने प्रदेशमै श्रम तथा रोजगार कार्यालय स्थापना भएपछि भने सहज भएको छ।

विगतमा वैदेशिक रोजगारका लागि पुनः श्रमस्वीकृति लिन काठमाडौं जानुपर्ने बाध्यता थियो। प्रदेशमै उक्त सेवा पाउँदा विगतभन्दा अहिले सहज महसुस भएको धनगढीका धन बहादुर बोगटीले बताए।

 

शनिबार, चैत ०७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.