धनगढी, फाल्गुन २/ कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणमा परि एक महिलाको ज्यान गएको हो।
डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको बताए ।
