धनगढी, माघ २५/ परिक्षा नियन्त्रण कार्यालय अत्तरियामा तालाबन्दी गरिएको छ । दुर्गालक्ष्मी बहुमुखी क्याम्पस मा अध्यनरत तेस्रो बर्षका बिधार्थीहरुले परिक्षा केन्द्र सारेको बिरोधमा तालाबन्दी गरेका हुन । अत्तरियाको परिक्षा केन्द्र गुलरिया सारेको बिरोधमा उनिहरुले तालाबन्दी गरेका हुन । खानिडाँडा, बुढेतोला, चौमालाका बिधार्थीहरुलाई गुलरिया परिक्षा दिन जाँदा टाढा पर्ने भएकाले उक्त निर्णय पूनर्बिचार गरीदिन अनुरोध गरेका छन् ।
परिक्षा नियन्त्रण कार्यालय अत्तरियामा बिधार्थीले ठोके ताला !
परिक्षा नियन्त्रण कार्यालय अत्तरियामा बिधार्थीले ठोके ताला !
