कैलाली, २२ पुस/ सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले पदबाट राजीनामा दिएका छन् ।
बुधबार उनले एक विज्ञप्ति जारी गरी मन्त्री पदबाट राजीनामा घोषणा गरेका हुन् ।