• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढी बसपार्क विबाद : उपमहानगरपालिका थामथुम पार्दै, व्यबसायी शिबपुरीलाई हटाउने अडानमा

धनगढी, ३ पुसः धनगढी बसपार्कको काउन्टर बिवाद अझै टुङ्गो लाग्न सकेको छैन । शुक्रबार धनगढी उपमहानगरपालिका कार्यालय पुगेका यातायात व्यवसायी र नगरपालिका प्रशासन बिचको छलफलबाट कुनै निश्कर्ष निस्कन सकेको छैन । यो बिवादका लागि उपमहानगरपालिकाले शिबपुरी यातायात संगको छलफल पछि मात्रै अन्य ६ यातायात व्यबसायी समिति संग संयुक्त बैठक बस्ने गरी शुक्रबारको छलफल सकिएको छ ।

शुक्रबार धनगढी उपमहानरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्त, राजस्व शाखा प्रमुख लखनाथ ओझा र यातायात व्यबसायी बिच बिवाद टुङ्गो लगाउन बैठक बसेको थियो । उक्त छलफल अर्को बैठक बस्ने गरी टुङ्गीएको छ । शनिबार पुन यातायात व्यवसायी बिच बैठक बसी समस्या सामाधान तर्फ लाग्ने धनगढी उपमहानरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले जानकारी दिए । बैठकमा भने उपमहानगरपालिका भने कैलाली यातायात र शबिपुरी यातायात दुबैलाई काउन्टर व्यबस्थापन गरी बिवाद सुल्झाउने प्रयासमा देखिन्थ्यो भने आन्दोलनरत यातायात व्यबसायीहरु भने शिबपुरीलाई कुनै हालतमा पनि बसपार्कमा काउन्टर नदिने मुडमा रहेको छ ।

नयाँ यातायात प्रालिलाई काउण्टर राख्न दिने नगरपालिकाको निर्णयको विरोधम उत्रिएका यस प्रदेशका पुरानो यातायात प्रालि सुदूर पश्चिम यातायात, कर्णाली रिभर, मालिका यातायात, खप्तड मालिका यातायात, कैलाली यातायात र गोदावरी यातायात प्रालिले केही दिन देखी बिरोध गर्दै आएका थिए ।

बिरोध स्वरुप पुराना ६ यातायात व्यबसायीहरुले धनगढीबाट चल्ने सवारी साधन शुक्रबार दिनभर जसो नै अबरुद्ध गरेर यातायात बन्द गरेका थिए । व्यबसायी संग उपमहानरपालिकाले छलफलका लागि बस्न तयार भएपछि शुक्रबार साझ देखी मात्रै यातायात क्षेत्र सहज रुपमा संचालन भएको थियो ।  धनगढी बसापर्कबाट शिवपुरी प्रालिको काउण्टर नहटाएसम्म पुराना यातायात व्यबसायीहरु संघर्षमै रहने अडान रहेको सुदूर पश्चिम यातायात प्रालिका अध्यक्ष सापकोटाले जानकारी दिए ।

शुक्रबार, पुष ०३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.