• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा महिलाका लागि नमुना होल्डिङ्ग र आईसोलेशन स्थापना

धनगढी,८ साउन
धनगढीमा कोरोना संक्रमित महिलाहरु र उपचार गर्न आएका तर अप्ठेरो अवस्थामा रहेका महिलाहरु राख्नका लागि नमुना महिला होल्डिङ्ग आईसोलेशन स्थापना गरिएको छ ।

धनगढी उप–महानगरपालिले बिहीबार देखि वडा नं १ मा रहेको बि. पोलिटेक्नीकमा महिला होल्डीङ्ग र आईसोलेशन संचालनमा ल्याएको हो । होल्डिङ्ग र आईसोलेशनको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले उद्घाटन गरेका हुन । जसमा आईसोलेशन तर्फ १० वटा बेड रहेका छन् भने होल्डिङ्गका लागि १२ वटा बेड रहेका छन् ।
नगरप्रमुख वडका अनुसार सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीयतहबाट उपचार गर्न धनगढीमा आएका र अप्ठेरो अवस्थामा रहेका गर्भवती, सुत्केरीहरुलाई होल्डिङ्ग सेन्टरमा राखेर उपचार गरिने छ । त्यहाँ कुरुवा, केटाकेटीहरुका हेरचाह गर्ने ब्यक्तिलाई राख्ने ब्यबस्था पनि गरिएको छ । त्यसैगरी आईसोलेशन सेन्टरमा धनगढी उप–महानगरपालिका क्षेत्र भित्रका कोरोना संक्रमित, संक्रमित भएका तर लक्षण नदेखिएकाहरुलाई राखेर उपचार गरिने ब्यबस्था गरिएको नगरप्रमुख वडले बताए ।

महिला होल्डीङ्ग आईसोलेशन सेन्टरमा चौबिसै घण्टा स्वास्थ्यकर्मी, एम्बुलेन्सको ब्यबस्था पनि गरिएको छ नगरप्रमुख वडले भने, लम्कीचुहा नगरपालिकामा क्वारेन्टीनमा बसेकी महिला माथी यौन दुब्यावहार भएको घटना आएकाले पनि यहाँ महिला सुरक्षाकर्मीको ब्यबस्था गरिएको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले धनगढीमा स्थापना गरिएको महिला होल्डीङ्ग र आईसोलेशन देशकै नमुना भएको बताए । उनले भने, यो प्रदेश अन्य प्रदेश भन्दा कोरोनाको बढी जोखिममा भएकाले पनि आईसोलेशन आवश्यक हो । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले महिलाका लागि छुट्टै क्वारेन्टिन स्थापना गर्ने पनि धनगढी उप–महानगरपालिका नै भएको बताईन । उनले भनिन् , महिलाका लागि नमुना होल्डीङ्ग आईसोलेशन सेन्टर निर्माण गरेर राम्रो अभ्यासको थालनी गरेका छौं यसले राम्रो नतीजा दिने आशा गरेका छौं । धनगढी उप–महानगरपालिकाले स्थापना गरेको महिला होल्डीङ्ग र आईसोलेशनमा धनगढीमा रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था, नीजि क्षेत्रको सहकार्य रहेको छ । धनगढी उप–महानगरपालिकाले यस अघि नै वडा नं १५ मा ५३ वेडको आईसोलेशन पनि संचालनमा ल्याई सकेको थियो ।

बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.