• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीको त्रिनगरभन्सार नाकामै निगरानी कक्ष स्थापना

धनगढी, ५ चैत
कोरोना भाइरसको सर्तकता अन्तरगत धनगढीको त्रिनगरभन्सार नाकामा बुधवार निगरानी कक्ष स्थापना गरिएको छ ।
धनगढी उप–महानगरपालिकाले आवश्यक सैया ,स्वास्थ्यकर्मी र औषधी सहितको निगरानी कक्ष स्थापना गरिएको हो । अहिले ३ वटा सैया राखेका छौं धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, आवश्यकता अनुसार सैयाहरु थप गर्ने ब्यबस्था मिलाएका छौं । निगरानी कक्षमा २४ घण्टा नै स्वास्थ्यकर्मी राख्ने ब्यबस्था गरिएको छ नगरप्रमुख वडले भने, चेकजाँच गर्ने उपकरण र उपलब्ध औषधीहरु पनि राखेका छौं ।
निगरानी कक्षको अगाडी अत्याधुनीक एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ नगरप्रमुख वडले बताए । बिरामीलाई आवश्यक पर्न सक्ने सौचालय खानेपानीको ब्यबस्थापनि मिलाईएको छ । निगरानी कक्ष नेपाल भारत मिमानामा त्रिनगरभन्सार कार्यालयको नवनिर्मित भवनमा रहेको छ नगरप्रमुख वडले भने, त्यही ठाउँबाट बिरामीलाई थप उपचारका लागि अन्यत्र लैजान सजिलो हुने छ । त्यसैगरी धनगढी उप–महानगरपालिकाले फागुन २४ गते देखि नै भन्सारनाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट नेपाल भित्रीनेहरुको चेकजाँच गरिरहेको छ ।
कोरोना भाईरस सतर्कता अन्तरगत नै धनगढी उप–महानगरपालिकामा बुधवार नै बहुसरोकारवालाहरुको बैठक सम्पन्न भएको छ । बैठकले धनगढी बजारका मुख्य चौकहरु, बसपार्कमा प्लाष्टिक पानी ट्यांकीहरु राखेर हिडडुल गर्नेहरुका लागि हातधुने ब्यबस्था मिलाउने, कोरोनाबाट बच्न सकिने बिषयमा प्रचारप्रशार गर्ने, बजारमा हुन सक्ने कालाबजारी नियन्त्रणमा सहयोग गर्ने, हाटबजार, एसईई परीक्षाकेन्द्र, बसपार्क लगायतका ठाउँमा हेल्थ डेस्क राखेर चेकजाँच गर्ने लगायतका निर्णय गरेको छ । बैकर्स क्लव कैलालीका अध्यक्ष धर्म बिष्टले कोरोना अहिले जनस्वास्थ्य क्षेत्रका लागि चुनौती भएकाले स्थानीय सरकार संग समन्वय गरेर काम गर्ने निर्णय भएको बताए ।
वालाजी अर्जिकलद्धारा गामन हस्तान्तरण
धनगढीमा रहेको वालाजी सर्जिकल सप्लायर्सले कोरोना चेकजाँचमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि डिस्पोजल गामन हस्तान्तरण गरेको छ ।
बुधवार धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई वालाजी सर्जिकल सप्लायर्सका प्रोप्राईटर करना वर्नवाल र दिपेन्द्र प्रसाद तिवारीले गामन हस्तान्तरण गरेका हुन । गामन स्वास्थ्यकर्मीले बिरामी चेकजाँच गर्दा लगाउने कपडा हो । अहिले बजारमा गामन पाउन मुस्कील भैरहेको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले मानवीयताका लागि सहयोग गर्ने वालाजी सर्जिकल सप्लायर्सका प्रोप्राईटरद्धायलाई धन्यवाद दिए । उनले भने, कतिपय ब्यापारीहरुलाई कालोबजारी गरेको भन्दै कार्वाही गरिरहेका बेला वालाजी सर्जिकल सप्लायर्सले सहयोग गरेको छ यसबाट ती ब्यापारीले सिकुन ।

बुधबार, चैत ०५, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.