• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नगरप्रमुख वड र क्यानडा सरकारका प्रतिनिधी जेनेटद्धारा सूचना प्रविधी केन्द्रको उद्घाटन

धनगढी, २९ माघ
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र क्यानडा सरकारका प्रतिनिधी जेनेट गडले बुधवार धनगढी उप–महानगरपालिका १७ मा स्थापना गरिएको समुदाय सूचना प्रविधी केन्द्रको उद्घाटन गरेका छन् ।
धनगढी उप–महानगरपालिकाले स्थापना गरेको समुदाय सूचना प्रविधी केन्द्रको नगर प्रमुख वड र क्यानडा सरकारका प्रतिनिधी गडले संयुक्त रुपमा उद्घाटन गरेका हुन । धनगढी उप–महानगरपालिकाको वडा नं १५ र धनगढी उप–महानगरपालिकाको कार्यालयमा क्यानडा सरकारको सहयोगमा संचालित सेसी परियोजना अन्तरगत सूचना प्राविधी केन्द्रहरु संचालनमा छन् ।
उप–महानगरपालिकाले नगरवासीको सजिलोका लागि सबै वडामा सूचना प्रविधी केन्द्र बिस्तार गर्दै लैजाने बताए । उनले भने, हाम्रो उदेश्य भनेको उप–महानगरपालिकाका सबै गतिविधीमा नागरिक सहभागिता खोज्नु र शुसासनलाई प्रवद्र्धन गर्नु हो । सूचना प्रविधी केन्द्रमा स्थानीयले धनगढी उपमहानगरपालिकामा सुरु गरेको पूर्वाधार व्यवस्थापन प्रणाली ( आईएमएस) को प्रयोग गर्न पाउने ब्यबस्था गरिएको छ नगरप्रमुख वडले भने, सहयोग गर्नका लागि एक जना स्वांसेवक पनि खटाउने ब्यबस्था गरेका छौं ।
यस प्रणालीले उपमहानगरपालिकामा सञ्चालन हुने योजनाको विस्तृत जानकारी, गुणस्तर, योजनाको प्रभावकारिता, भौतिक र वित्तीय प्रगतिबारे ‘मोवाईल एप्स’मार्फत जानकारी पठाउन नगर प्रमुख वडले भने, यस एप्सको प्रयोग गरिदिन म सबै नगरवासीमा अनुरोध गर्दछु ।
यस प्रणालीले सुशासन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरका छौं नगरप्रमुख वडले भने, योजनाको भौतिक आर्थिक प्रगतीका साथै सबैले कमेन्ट गर्नपाउने ब्यबस्था समेत गरिएकाले नागरिकतहबाट समेत निगरानी गर्न सकिन्छ ।
क्यानडा सरकारका प्रतिनिधी जेनेट गडले धनगढी उप–महानगरपालिकाले संचालन गरेका नगरपालिकामै रहेको र वडा नं १५ मा रहेको सूचना प्रविधी केन्द्रको पनि अनुगमन गर्नका साथै यसको प्रभावकारीताका बारेमा जानकारी लिएकी थिईन । उनले धनगढी उप–महानगरपालिकाको शुसासन अभिबृद्धीमा सूचना प्रविधी केन्दले सहयोग पु¥याएको आफुले पाएको बताईन ।

बुधबार, माघ २९, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.