• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

चाडपर्वलाई ब्यबस्थीत बनाउन सरोकारवालाहरु संग छलफल

धनगढी, ५ कातिक
दिपावली, छठ लगायतका चाडपर्वहरुलाई ब्यबस्थीत बनाउनका लागि मंगलबार धनगढी उप–महानगरपालिकामा सरोकारवालाहरु संग छलफल भएको छ ।
धनगढी उप–महानगरपालिका र वडा प्रहरी कार्यालय संगको समन्वयमा यूवा शान्ति परिषदले सरोकारवालाहरु संग छलफल चलाएको हो । चाडपर्वमा घट्न सक्ने घटना, मदिरा सेवन, खाद्यपदार्थमा हुन सक्ने मिसावट, पटाका पट्काउने कुरा लगायत जुवातासलाई न्यूनिकरण गर्नका लागि सरोकारवालाहरु संग छलफल भएको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । उनले भने, चाडपर्वको समयमा सबैले आफ्नो क्षेत्रबाट कसरी शान्ति शुरक्षा लगायतका कुरामा सहयोग, समन्वय गर्न सक्छ भन्नेबारेमा राम्रो छलफल भएको छ ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले चाडपर्वलाई भड्कीलो बनाउन नहुने बताईन । उनले भनिन्, चाडपर्व जिवनशैली भएकाले परंपरा अनुसार मनाउनुपर्छ न कि तडकभडक गरेर ।
वडा प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक पुष्कर पन्तले शान्तिसुरक्षा प्रहरीको मात्रै सरोकारको बिषय नभएको बताए । उनले भने, स्थानीयको सहयोग भएमा प्रहरी सबै किसिमका बिकृती नियन्त्रण गर्न सक्छ । यूवा शान्ति परिषद कैलालीका संयोजक प्रेम ढुंगानाले चाडपर्वहरुलाई ब्यबस्थीत बनाउनको निम्ती सरोकारवालाहरु जिम्मेवार हुनुपर्ने बताए । उनले भने, यो छलफलले चाडपर्व ब्यबस्थीत हुने आशा गरेका छौं । छलफलमा उद्योग बाणिज्य संघका महासचिव ओम बिष्ट, होटल ब्यासिायी संघका अध्यक्ष कलम बम लगायत संघ संस्थाका प्रतिनिधी र ब्यापारीहरुको सहभागिता रहेको थियो ।

मङ्गलबार, कार्तिक ०५, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.