• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

ठूला योजनालाई गति दिन तीनतहका जनप्रतिनिधीको छलफल

धनगढी, २३ असोज
प्रदेशका महत्वपूर्ण योजनाहरुको निर्माण कार्यलाई गतिदिन बिहीबार सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयमा छलफल भएको छ ।
ठूला योजना कार्यान्वयनमा देखिएका जटिलता समाधानका बारेमा प्रतिनिधीसभा सदस्य तथा पूर्व मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रतिनिधीसभा सदस्य नारदमुनी राना र धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडका बिचमा छलफल भएको हो ।
यस प्रदेशका ठूला योजनाहरुको निर्माण कार्यलाई प्रभावकारी बनाउनका लागि तिनैतहका जनप्रतिनिधीहरु बिच छलफल भएको प्रतिनिधीसभा सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले बताए । धनगढी (हसनपुर)–खुटिया–बिपीनगर–दिपायल फाष्ट ट्रयाक सडक, बझाङ ताक्लाकोट सडक लगायतका सडक योजना निर्माणमा देखिएका जटिलता समाधानका लागि हामी खटिरहेका छौं भट्टले भने, सडक क्षेत्रमा पर्ने रुखहरुका बारेमा रहेको समस्या समाधान भैसकेको छ । अन्यत्र पनि विकास निर्माणमा देखिएको समस्या समाधानका लागि आफु सहजीकरण गर्न तयार रहेको भट्टले बताए ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तीनैतहको सरकार र जनप्रतिनिधीहरु बिचको सहकार्य र समन्वय विना विकासले गति लिन नसक्ने बताए । विकास निर्माणको काम लाई कसरी सजिलो गरि अगाडी बढाउन सकिन्छ भनेर छलफल गरिएको हो । प्रतिनिधीसभा सांसद नारदमुनी रानाले कतिपय ठूला योजनाहरुको निर्माण कार्यले राम्रो गति लिन नसकेकाले कसरी गति दिन सकिन्छ भन्नेमा छलफल भएको बताए ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले तिनैतहका जनप्रतिनिधीहरु बिचमा राम्रो छलफल भएको बताए । तीनवटै तहका एकल र साझा अधिकार सूचीहरु रहेका छन् नगरप्रमुख वडले भने, समन्वयको अभावले साझा अधिकारका कानुनहरु निर्माण हुन सकेका छैनन् । विकास निर्माणका देखिएका जटिलताहरु पनि एक अर्काको सहयोग र समन्वय विना समाधान गर्न नसकिने भएकाले छलफल गरेका हौ नगरप्रमुख वडले भने,फाष्ट ट्रयाक, गौरीफन्टा भन्सार नाकाको स्तरोउन्नती,ताक्काकोट नाका लगायत बिषयमा छलफल गरेका छौं ।

बिहिबार, असोज २३, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.