• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विद्यार्थीको सम्मानका लागि कार्यक्रम आयोजना

धनगढी, ३ असोज
धनगढी स्थीत त्रिनगर माध्यमिक विद्यालयमा नव आगन्तुक विद्यार्थीहरुका लागि शुक्रवार स्वागत कार्यक्रमको आयोजना गरियो ।
विद्यालयका कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुको सम्मानका लागि कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई खादा र टिका लगाएर स्वागत गरेका थिए । विद्यार्थीहरुले बिभिन्न सांस्कृतीक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
त्रिनगर माध्यमिक विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी प्रेम बिसीले त्रिनगर माध्यमिक विद्यालय प्रदेशमै गरिव विद्यार्थी मैत्री विद्यालय भएको बताए । त्रिनगरमा नेपाल सरकारले निःशुल्क नगर्दा पनि कक्षा १० सम्म सबै विद्यार्थीहरुलाई निशुल्क पठनपाठन गर्ने विद्यालय हो शिक्षक अभिभावक संघका अध्यक्ष प्रेम बिसीले भने, यसलाई कम शुल्कमा गुणस्तरीय शिक्षा दिने विद्यालयको रुपमा चिनाउने गरि काम गरिरहेका छौं ।
त्रिनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपाल सिंह खड्काले नव आगन्तुक विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरेकोमा कक्षा १२ का विद्यार्थीहरुलाई धन्यवाद दिए । त्रिनगर माध्यमिक विद्यालय प्रदेशमै सबैभन्दा कम शुल्कमा पठनपाठन गराउने विद्यालय हो प्रधानाध्यापक खड्काले भने, त्यसमा पनि दलित छात्रछात्रालाई ५० प्रतिशत छुट दिने गरेका छौं । कक्षा ११ र १२ का विद्यार्थीहरुको मासिक शुल्क ३ सय रुपियाँ मात्रै त्रिनगरले लिने गर्दछ भने दलित छात्रछात्राले मासिक रुपमा १ सय ५० रुपियाँ मात्रै तिर्नुपर्छ ।
कक्षा १२ कि छात्रा सविना चौधरीले त्रिनगर माध्यमिक विद्यालयको विद्यार्थी हुन पाएकोमा आफुलाई गौरव महशुस हुने गरेको बताईन । छात्र यज्ञबहादुर कोलीको सभापतीत्वमा भएको सम्मान कार्यक्रममा शिक्षक नेत्र कठायत लगायतले मन्तब्य राखेका थिए ।

शुक्रबार, असोज ०३, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.