• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

एकल महिलाका लागि उद्यमशिलता आवश्यक ः उप–प्रमुख भट्ट

धनगढी, १ मंसिर
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख शुसीला मिश्र भट्टले एकल महिलाको अवस्थामा सुधार ल्याउनका लागि उद्यमशिलता आवश्यक भएको बताएकी छन् ।
एनआरएन यूएसए च्याप्टर र विलवाउकी नेपाली परिवारले  धनगढी उप–महानगरपालिका १५ कनरीमा एकल महिलाको संस्था दिगोविकास केन्द्रले संचालन गरेको नेटहाउस फार्मिङ्गका लागि जुटाएको रकम हस्तान्तरण गर्दै यस्तो धारणा राखेकी हुन । उप–प्रमुख भट्टले आदर्श र अधिकारका कुरा गरेर मात्रै एकल महिलाको जिवनस्तरमा सुधार ल्याउन नसकिने भएकाले उद्यमशिलतामा लगाउन आवश्यक भएको बताईन ।
बिदेशमा काम गरेर कमाएको कमाईबाट केही पैशा छुट्याएर आफ्नो जन्मभूमीमा रहेका एकल महिलाको जिवनस्तरलाई माथी उठाउन सहयोग गर्ने नेपालीहरु धन्यवादका पात्र हुन उप–प्रमुख भट्टले भनिन्, नेपाली जहाँ भएपनि आफ्नो देशका बारेमा निकै चिन्तीत देखिन्छन् । तर बिदेममा रहेका नेपालीहरुलाई स्वदेशमा रहेका नेपालीहरुले हेर्ने दृष्टीकोण सकारात्मक नरहेको उप–प्रमुख भट्टले बताईन ।
दिगो विकास केन्द्रले धनगढी उप–महानगरपालिका १५ कनरीमा ९ कठ्ठा जग्गा भाडामा लिएर आर्गानीक नेटहाउस फार्मिङ्ग सुरु गरेको संस्थाका अध्यक्ष बेद अवस्थीले बताईन । नेटहाउस फार्मिङ्गमा प्राविधीक सहयोग ठाकुर करियाप्रधान लगायतको टिमले गरिरहेको छ । यस अघि गौरा समाज अमेरीका लगायतले पनि सहयोग गरेको थियो ।

आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.