धनगढी, १९ फागुन/सशस्त्र प्रहरीले भारतबाट अबैध रुपमा नेपाल ल्याइरहेका कुखुरा बरामद गरी नष्ट गरेको छ ।
बिहिबार खोनपुर बिओपीका सुर्यबहादुर खड्काको गस्ती टोलीले कैलाली ३ शिबरत्नपुरबाट ८० किलो कुखुरा बरामद गरेको हो । बरामद गरेका कुखुरा खाल्डोमा नष्ट गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणले जानकारी दिएको छ ।