काठमाडौँ,१ माघ । नेकपा एमालेका नेता तथा पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुखसमेत रहेका ढकाललाई कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका छन् ।
पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण
पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण