काठमाडौं, ३० पुस । नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ । पोखरेलले फेसबुकमार्फत आफू संक्रमित भएको जानकारी गराएका छन् ।‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन,’ उनले भनेका छन्, ‘अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।
एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण
एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण