धनगढी २९ पुस/नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा सञ्जय चौधरीले विजयी भएका छन् । बिहिवार चितवनको सौराहामा जारी नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको छैटौं महाधिवेशनबाट चौधरी बुक डिपो धनगढीका सञ्चालक समेत रहेका चौधरी अध्यक्षमा विजयी भएका हुन् ।