• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बेलौरी नगरपालिकामा हेल्पडेस्क सहित स्वास्थ्य सामाग्री हस्तान्तरण

किशोर तामाङ्ग
कञ्चनपुर ५ जेठ/ कोभिड–१९ को दोस्रो चरणको प्रभावले जनजिवन निकै प्रभावित भएपछि कञ्चनपुरको बेलौरीमा हेल्पडेक्स स्थापना गरिएको छ ।कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा कोभिडको समयमा कोभिड संक्रमित तथा दीर्घरोगीमा आउने स्वास्थ्य समस्याबाट नागरिकको साहयतका लागि हेल्पडेस्क स्थापना गरिएको हो । उक्त हेल्पडेस्क बेलौरी नगरपालिका परिसरमा सँगसँगै अभियानले बेलौरी नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण संघको सहकार्यमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको सामाजिक अभियान्ता हिमेश थापाले जानकारी दिए ।

हेल्पडेस्कम मार्फत् हटलाईन नम्बरमा आएका स्वास्थ्य समस्याको समाधान खोज्नमा सहयोग गर्ने, संक्रमित व्यक्तिको अवस्थाका बारेमा नगरपालिका स्वास्थ्य शाखासँग समन्वयन गरी आवश्यक परामर्श दिने, संक्रमित व्यक्तिलाई पोषण युक्त खानेकुराको व्यवस्था गर्ने, दीर्घकालीन रोगी तथा सम्पर्कमा आएका बिरामीहरुबाट डाक्टरको परामर्श र नगरपालिकाको सहयोगमा घरदैलौमा औषधी सेवा दिने तथा सेवाग्राहीको अभिलेख राखिने छ ।
हालसम्म बेलौरी नगरपालिकालाई ६, पुर्नवास नगरपालिकालाई ८ र ईर्मजेन्सी अवस्थामा रहेको ३ जना कोभिड संक्रमित बिरामीलाई अक्सिजन सिलिण्डर सहयोग समेत गरेको थापाले जानकारी दिए ।

अभियानले पुर्नवास नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकामा पनि नागरिक सहायता कक्ष लगायत अन्य स्वास्थ्य सामग्री तत्काल व्यबस्थापन गरिने अभियान्ता रुपेश विकले दिए ।अभियानले एन्टिजेन किट ७५ पिस, भिटिएम १०० पिस, पीपीई सेट १ थान, स्यानिटाईजर ५ लि, ह्यानड स्यानिटाईजर १०० पिस, मास्क २५ पिस, सर्जिकल मास्क ३०० पिस, एक्जामिनेसन ग्लोभ्स १०० पिस, युटिलिटि ग्लोभ्स १० पिस, अक्सिमिटर १ पिस, डिजिटल थर्ममिटर १ पिस तथा औषधीहरु, अटोमेटिक ह्यान्ड स्यानिटाईजर मेसिन १० सेट र स्यानिटाईजर १० सेट (५ लि.) सहयोग गरेको छ ।

कोभिड संक्रमितले ९८६३६४६२५७मोबाईल नम्बरमा सम्पर्क सेवा लिन सकिने अभियानका संयोजक लक्ष्मी श्रेष्ठले जानकारी दिईन् । हेल्पडेक्सको उद्घाटन् गर्दै बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीले कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सहकार्य गर्ने एनएनएसडब्लुए र सँगसँगै अभियानलाई धन्यवाद दिए । यस्तो महामारीका समयमा यसरीनै जनस्तर बाट एक जुटभई यस लडाईमा एकजुट भएर अगाडी बढ्न समेत नगरप्रमुख चौधरीले बताए ।

बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.