धनगढी: सुदूरपश्चिम प्रदेशको प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भएको छ।
आज बसेको प्रदेश सभा बैठकबाट सर्वसम्मतिले विधेयकलाई पारित गरिएको हो। प्रदेश सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बोलाइएको छ।