• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विश्व फोटोग्राफी दिवसको अवसरमा शुभकामना आदानप्रदान, फोटा पत्रकार विरेन्द्र भण्डारी सम्मानित

धनगढी । नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाले १८० औँ विश्व फोटोग्राफी दिवसको अवसरमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
सो अवसरमा सुदूरपश्चिम प्रदेशका संसदिय दल प्रतिपक्षी नेपाली काँग्रेशका नेता डा. रण बहादूर रावलले फोटोग्राफी देश परिवर्तनका लागी आवश्यक हतियार भएको बताए । उनले फोटोग्राफी र भिडियोग्राफीकोको सन्दर्भमा एक उदाहरण दिदै अहिले पत्रकार पुडासैनीको घटना भिडियोले गर्दा यहाँ सम्म आएको बताए । साथै उनले प्रदेश सरकार पत्रकारिता क्षेत्रको विकासका लागी सदैब तयार रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलाली शाखाका पुर्व अध्यक्ष भरत शाहले पत्रकारिता क्षेत्रमा फोटो नभईनहुने अश्र भएको बताए । एक फोटोले हजार शब्द भन्दा बढी भाव व्यक्त गर्छ भन्ने भनाईलाई ईंगीत गर्दै शाहले पत्रकारहरुलाई समाजमा लुकेका कुराहरुलाई फोटो पत्रकारिताका माध्यमबाट बाहिर ल्याउन आग्रह गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदले पत्रकारहरुले फोटो भिडियो पत्रकारिताको अचारसंहितामा रहेर खिच्न आग्रह गरेका छन् ।
कार्यक्रममा नाटा सुदूरपश्चिमका संयोजक माया प्रकाश भट्टले अव फोटोका माध्यम बाट प्रदेशमा पर्यटन भित्र्याउनु पर्ने बताएका छन् ।

नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष विवेक नागरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शाखाका सचिव शंकर बोहराले गरेका थिए । कार्यक्रममा प्रेश युनियनका कैलाली अध्यक्ष श्रवण देउवा लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।

फोटा पत्रकार विरेन्द्र भण्डारी सम्मानित

नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाले आयोजना गरेको अन्र्तक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रममा फोटो पत्रकार विरेन्द्र भण्डारी सम्मानित भएका हुन् ।
विगत लामो समय देखि फोटो पत्रकारिताको विकासमा योगदानको भन्दै भण्डारीलाई सम्मान पत्र सहित खादा ओडाएर सम्मान गरिएको हो ।

फोटो पत्रकार भण्डारी नेपाल फोटो पत्रकार महासंघ कैलालीका पुर्व अध्यक्ष हुन् । भण्डारीले माउण्टेन टेलिभिजनको सुदूरपश्चिम ब्यूरोमा क्यामेरा पर्सनका रुपमा लामो समय काम गरिसकेका छन् ।

सोमबार, भदौ ०२, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.