धनगढी : धनगढीमा रहेको कैलाली हस्पिटल प्रालिले चिकित्सक, नर्ससहित २१ कर्मचारीको माग गरेको छ । विशेषज्ञ सेवा दिदै आएको कैलाली हस्पिटलले चैत १७ गते एक बिज्ञापन जारी गर्दै चिकित्सक,स्टाफ नर्ससहित कर्मचारी माग गरेको हो।
हस्पिटलका अनुसार रेडियोलोजीस्ट १ जना,एमबिबिएस चिकित्सक ४ जना,बि नर्सिङ्गरबिएस्सी २ जना,स्टाफ नर्सिङ ४ जना,हेल्थ असिस्टेन्ट ३ जना,बिएमएलटी मेडिकल ल्याबोरटोरी १ जना,रिसेप्सन २ जना,फार्मेसिङ्ग असिस्टेन्ट २ जना,कम्प्युटर अपरेटर १ जना र रेडियोग्राफर १ जना माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका ब्यक्तिले बायोडाटा,कभर लेटर,शैक्षिकरअनुभव प्रमाणपत्र सहित चैत ३० गतेसम्म आवेदन दिन सकिने हस्पिटलले जनाएको छ ।

