धनगढीः कैलालीको लालपुरमा ग्याँस सिलिण्डर बोकेको ट्रक दुर्घटना दुर्घटना भएको छ।
अत्तरियाभन्दा ६ किलोमिटर अगाडी लालपुरमा ग्याँस सिलिण्डर बोकेको से १ क १०५७ नम्बरको ट्रक दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।