• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

‘सहकारीले अब कृषिमा पनि लगानी बढाउनु पर्छ’ : बम

"कृषिमा पनि लगानी "

धनगढी, पुस २५/ सहकारीहरुले अब बचत र ऋण प्रवाह मात्रै गर्ने नभई कृषि क्षेत्रमा पनि लगानी बढाउनु पर्ने समय आएको राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेडका सल्लाहकार समिति संयोजक भोजबहादुर बमले बताएका छन् ।

शनिबार धनगढीमा लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्व सञ्चालक बमले सो कुरा बताएका हुन् ।

उनले भने,‘हामीले अब ऋण र बचत प्रवाहमा मात्रै ध्यान दिने हैन, कृषिका क्षेत्रमा लगानी गर्नुपर्छ ।’ नेपालमा अहिले पनि खाद्यान्न लगायतका खाद्य सामग्रीहरु बाहिरबाट आयात भइरहेको बताउँदै उनले भने,‘कृषिमा भइरहेको खाद्य संकट टार्न र किसानलाई कृषिमा उत्प्रेरणा जगाउन पनि सहकारीले कृषि क्षेत्रमा लगानी लगाउनु पर्ने समय आएको छ ।’ आर्थिक समृद्धिबिना राष्ट्रको समृद्धि हुन नसक्ने बताउँदै उनले भने,‘सहकारीमार्फत् कृषि क्षेत्रमा लगानी बढाउँदा आर्थिक समृद्धि सहजै प्राप्त हुन्छ ।’

५० जना शेयर सदस्यले २५ लाख शेयर पुँजीबाट सुरु गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अहिले १ करोड ६४ लाख ३६ हजार पाँच सय रुपैयाँ शेयर पुँजी रहेको छ । संस्थाका अध्यक्ष राकेशमान कर्माचार्यको अध्यक्षतामा भएको ११ औं साधारण सभामा अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा धनगढी उपमहानगरपालिकाको सहकारी फाँटका प्रमुख हरिसिंह साउँदलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

No description available.

शनिबार, पुष २५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

Recent Posts

  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.