• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

पिआरटी समुहद्धारा ऐश्वर्यको प्रतिवेदन सार्वजनिक

धनगढी,६ साउन- बिश्व विद्यालय अनुदान आयोग समकक्षी पुनरावलोकन समुह ( पि.आर.टी.) ले ऐश्वर्य बहुमुखी क्याम्पसको गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) सम्वन्धी अन्तीम प्रतिवेदन सार्वजनिक गरेको छ ।

तीन बर्ष लागेर तयार गरेको प्रतिवेदन बिश्व विद्यालय अनुदान आयोग समकक्षी पुनरावलोकन समुह पिआरटीका संयोजक सुतिती हाडा श्रेष्ठले क्याम्पस ब्यबस्थापन समिति समक्ष प्रतिवेदन सार्वजनिक गरेकी हुन । तीन बर्ष सम्म पटक पटक क्याम्समा पुगेर पुनरावलोक गरेको बताउदै संयोजक श्रेष्ठले भनिन् ,यहाँको क्याम्पस ब्यबस्थापन समिति, क्याम्पस प्रशासन, विद्यार्थीको असल सम्वन्ध, सकारात्मक सोच र केहि गरौ भन्ने भावनाबाट हामी सबैभन्दा बढी प्रभावित भयौं ।

अनुदान आयोग समकक्षी पुनरावलोकन समुहले दिएका सुझावहरु ऐश्वर्य बहुमुखी क्याम्पसले कल्पना गरेको भन्दा राम्रो सुधार ग¥यो संयोजक श्रेष्ठले भनिन् , प्रतिवेदन बिश्व विद्यालय अनुदान आयोग पेश गरेका छौं । बिश्व विद्यालय अनुदान आयोगको वडीले दुई तीन दिन भित्रै ऐश्वर्य बहुमुखी क्याम्पसलाइृ गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) प्रमाणपत्र दिन्छ ।

देशभरीमा अहिले सम्म ऐश्वर्य बहुमुखी क्याम्पसलाई गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) पाउने ३४ वटा क्याम्पस मात्रै रहेको बताईन । उनले भनिन् ऐश्वर्य ३५ देखि ३६ औ क्याम्पस हुने छ । धनगढी उप–महानगरपालिकाका प्रमुख तथा ऐश्वर्य बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष नृपबहादुर वडले ऐश्वर्य बहुमुखी क्याम्पसलाई ऐश्वर्यलाई गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) पाउने अबस्था सम्म पु¥याउन सबैको योगदान रहेको बताए । सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्टार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व प्रमुख डा. हेमराज पन्तले गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) प्रमाणपत्र नपाउने क्याम्पस देशभरीमा सिमित मात्रै भएको बताए । उनले भने जसमध्य ऐश्वर्य पर्न गैरहेको छ ।

ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्म देव भट्टले आफुहरुको सफलताकाका पछाडी क्याम्पस ब्यबस्थापन समिति, क्याम्पस प्रशासन र विद्यार्थी सबैको हात रहेको बताए । उनले भने, यो गुणस्तरलाई कुनै कारणले पनि घट्न दिदैनौं ।

सोमबार, साउन ०६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.