• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

६ हजार एमएएचको शक्तिशाली ब्याट्री भएको इन्फिनिक्सको सस्तो मोबाइल नेपालमा

काठमाडौं । स्मार्टफोन ब्राण्ड इन्फिनिक्सले नेपालमा आफ्नो नयाँ इन्फिनिक्स हट नाइन प्ले फोन सार्वजनिक गरेको छ । यो फोनमा ६ हजार एमएएचको ब्याट्री राखिएको छ ।

हट नाइन प्लेमा ६।८२ इन्चको एचडी प्लस सिनेम्याटिक डिस्प्ले स्क्रीन छ । फोनमा रहेको ६ हजार एमएएचको ब्याट्रीले यो स्क्रीनलाई राम्ररी रन गर्न मद्दत गर्ने दाबी कम्पनीको छ ।

यो फोन दुईवटा स्टोरेज भेरियन्टमा पाइन्छ । २ जीबी र्‍याम ३२ जीबी इन्टर्नल स्टोरेज रहेको फोनको मूल्य ११ हजार चार सय ९० रूपैयाँ रहेको छ । यस्तै ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज रहेको फोनको मूल्य १४ हजार नौ सय ९० रुपैयाँ रहेको छ ।

अगस्ट १२ देखि यो फोन देशका ७७ जिल्लामा नै उपलब्ध छ । यो फोनमा एन्ड्रोइड १० भर्सनको ओपरेटिङ सिस्टम रहेको छ । फोनको क्यामेराको कुरा गर्दा यसमा फ्ल्यासलाइटसँग ८ मेगा पिक्सेलको प्राइमेरी क्यामेरा रहेको छ । यस्तै रियर क्यामेरामा १३ मेगापिक्सलको एआई लेन्ससहितको ट्रीपल एलईडी फ्ल्यासलाईट क्यामेरा छ ।

यस फोनमा टू गीगाहर्ज अक्टाकोर मेडियाटेक हेलियो पी २२ ९एमटी ६७६२० प्रोसेसर राखिएको छ । यो फोन चारवटा रंगहरु भायोलेट, ओसन वेब, क्विटजल क्यान र मिडनाइट ब्ल्याकमा उपलब्ध छ ।

ओला इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडले नेपाली बजारमा ल्याएको यो फोनलाई कम्पनीले एक वर्षको वारेन्टी दिएको छ । साथै यसको ब्याट्री र चार्जरमा छ महिनाको लागि वारेन्टी पनि दिएको छ ।

बिहिबार, भदौ ०४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली एक रुपैयाँको सिक्का तयार भयो चुच्चे नक्सासहित
डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.