बैतडी।सुर्नया गाउँपालिकाले सार्वजनिक बिदामा कार्यालयका सवारी साधन व्यक्तिगत प्रयोजनका लागि प्रयोग नगर्न निर्देशन दिएको छ।अध्यक्ष अम्मर बहादुर कुँवरले जारी गरेको सूचनामा स्वास्थ्य,सरसफाई र प्रहरी ड्युटी बाहेकका गाडी चलाउन नपाइने उल्लेख छ।नियम उल्लंघन भएमा सम्बन्धित व्यक्तिमाथि कारबाही हुने चेतावनी दिइएको छ।
बैतडीको सुर्नया गाउँपालिकाले बिदामा कार्यालयका गाडी प्रयोगमा प्रतिबन्ध
बैतडीको सुर्नया गाउँपालिकाले बिदामा कार्यालयका गाडी प्रयोगमा प्रतिबन्ध