धनगढी, २५ भदौ / धनगढीका सडकहरूमा युवाहरूले सरसफाइ सुरु गरेका छन् । मङ्गलवार सडकमा आगजनी भएको सरकारी गाडीहरूलाई पन्छाउँदै जेन जीहरुले त्यहाँ सरसफाइ गरेका हुन् ।
आफैले गरेको फोहोर, अस्तब्यस्त सहरलाई सरसफाई गर्न अगाडि बढेका हुन्।