• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सरस्वती माविको ५३ औं वार्षिकोत्सव सम्पन्न

कैलाली, २५ माघ/ गोदावरी नगरपालिका ९ सेहरीको सरस्वती माध्यामिक विद्यालयको ५३ औं वार्षिकोत्सव कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
वार्षिकोत्सव समारोहमा सुदूरपश्चिम प्रदेश सभा सासंद तथा पुर्व सामाजिक मन्त्री दिर्घ सोडारीले प्रमुख अतिथी रहेका थिए । समारोहमा सोडारीले विद्यालयमा भौतिक पुर्वाधार, खानेपानि लगाएतका समस्या समाधानको लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।
यस्तै नगरपालिका ९ सेहरीमा झुलुड्डे पुल, सडकको लागि प्रदेश सरकारबाट बजेट् विनियोजन भईसकेको बताए । उनले ग्रामीण क्षेत्रमा रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको लागि सरकोकारवाला सबैपक्षले ध्यान दिनुपर्नेका जोड् दिए ।
यस्तै गोदावरी नगरपालिका उप प्रमुख रत्ना कडायतले नगरपालिकाले सरस्वती माध्यामिक विद्यालयको शैक्षिक अवस्था सुधारको लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले विद्यालयमा थुप्रै चुनौति र समस्या रहेको बताउदै, आगमी दिनमा यस्ता समस्याहरु समाधानको लागि स्थानिय सरकार तयार रहेको बताइन् ।
वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक वेद प्रसाद ओझाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले विद्यालयले थुप्रै समस्या र चुनौती पार गर्दै समाजमा शिक्षाको ज्योती फैलाउदै आएको बताए ।

प्रदेशको राजधानिबाट १० किलोमिटर दुरीमा मात्रै पर्ने सोही विद्यालय थुप्रै समस्याले गुज्रिरहेको बताए । विद्यालय संग प्रर्याप्त स्रोत नभएको र अभिभावकहरुको सहयोगबाट विद्यालय चलिरहेको बताए । ओझाले प्रदेश सरकार र स्थानिय सरकारले विद्यालयको लागि आवश्यक भौतिक पुर्वाधार, कर्मचारी, दक्ष जनशक्ति लगाएतका क्षेत्रमा सहयोग गर्न आग्रह गरे ।
वार्षिकोत्सव समारोहमा स्वागत मन्तव्य उच्च मावि संयोजक शिक्षक सागर जोशीले राखेका थिए भने कार्यक्रम सञ्चालन शिक्षक बासुदेव बिष्टले गरेका थिए । समारोहमा वडा अध्यक्ष लाहानु चौधरी, नगर कार्यपालिका सदस्य राधिका जोशीले मन्तव्य राखेका थिए ।
यस्तै सो अवसरका विद्यालयलाई लामो समयदेखी योगदान दिने शिक्षीकाहरुलाई सम्मान साथै विद्यालयका विभिन्न क्षेत्रमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
वार्षिकोत्सव समारोहमा अभिभावक, स्थानिय जनप्रतिनिधी, सुरक्षाकर्मी लगाएतको उस्थिती रहेको थियो ।

 

शनिबार, माघ २५, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.