काठमाडौँ –जसपा, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टीले एउटै चुनाव चिन्हमा निर्वाचनमा भाग लिन निवेदन दिएका छन् ।
तीन दलले नागरिक उन्मुक्तिको जाँतो चिह्नमा चुनाव लड्न निवेदन दिएका हुन् ।