• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

लोटस आई स्कूलद्वारा आयोजित ३ दिने नमूना संसद कार्यक्रम सम्पन्न

धनगढी, ४ मंसिर / लोटस आई स्कूल अत्तरियाको आयोजनामा तथा बोल्न्या थली, दक्षिण एसियाई युवा परिषद (SA8+1) र वर्ल्ड युथ फर क्लाइमेट जस्टिस (WYCJ) सुदुरपश्चिम टिमको सहकार्यमा सञ्चालन भएको ३ दिने नमूना संसद अभ्यास कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

युवाहरूलाई संसदीय अभ्यासबारे बुझाउने, संघीयता कार्यान्वयनसम्बन्धी मूलभूत ज्ञान प्रदान गर्ने, संविधान र कानुनको महत्वबारे जागरूकता फैलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय रमेश धामी प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा प्रशिक्षकका रूपमा देव राज अवस्थी, गणेश जोशी, आकाश खड्का, प्राप्ति भट्ट, मनोज पुन मगर, सुनिता भट्ट र पदम बहादुर साउदले प्रशिक्षण दिनुभएको थियो।

करिब ९१ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा दक्षिण एसियाई युवा परिषद (SA8+1) मार्फत उत्कृष्ट अनुसन्धान, उत्कृष्ट वक्ता र उत्कृष्ट नेतृत्वकर्ता गरी तीन विधामा उत्कृष्ट प्रतिभालाई पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमले युवाबीच संसदीय संस्कार, नेतृत्व सीप र नीति निर्माण प्रक्रियाप्रति समझ बढाउने विश्वास लिइएको छ।

बिहिबार, मङि्सर ०४, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.