• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

बैतडी कारागारका कैदीबन्दीलाई स्थानान्तरण गरिने

बैतडी–बैतडी कारागारको बन्दीगृहमा रहेका कैदीबन्दी तथा थुनुवाहरुलाई स्थानान्तरण गरिने भएको छ ।

कारागार कार्यालयको नयाँ भवन निर्माण हुने भएकाले कैदीबन्दी तथा थुनुवाहरुलाई स्थानान्तरण गर्न लागिएको कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीले बताइन् ।

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, राजपुर, डोटीले भवन निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गरिसकेकाले कार्तिक अन्तिम अथवा मंसिर पहिलो साता कैदीबन्दी र थुनुवाहरुलाई स्थानान्तरण गरिने उनले बताइन् ।

थुनुवाहरुलाई डडेल्धुरा कारागारमा स्थानान्तरण गरिनेछ भने कैदीबन्दीहरुलाई देशका विभिन्न कारागारमा स्थानान्तरण गर्ने तयारी रहेको भण्डारीले बताइन् ।

कारागार कार्यालय बैतडीको नयाँ भवन निर्माणका लागि केकेजे कालिका एस बी जेभी सुकेधारासँग सम्झौता भइसकेको सघन शहरी तथा भवन निर्माण आयोजना डोटीले जनाएको छ । उक्त भवन निर्माणका लागि १० करोड बजेट विनियोजन भएको बताइएको छ ।

बैतडी कारागार जीर्ण हुँदा कैदीबन्दी तथा थुनुवाहरुलाई राख्न असहज भइरहेका बेला नयाँ भवन निर्माण हुने भएपछि अब सहज हुने बताइएको छ ।

२०४० सालमा निर्माण गरिएको जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी तथा थुनुवा राख्नुपर्ने बाध्यता रही आएको छ । १५ जना पुरुष र १० जना महिला गरी २५ जना राख्न सकिने क्षमता रहेको बन्दीगृहमा अहिले ६१ जना रहेका छन् ।

शनिबार, कार्तिक २२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.