• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गोदावरी– ४ बास्कोटामा जेवाइसी कप लोटस आई प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु

धनगढी । कैलालीको गोदावरी नगरपालिका– ४ मा जेवाइसी कप लोटस आई प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ । सो वडामा रहेको ज्वाला देवी युवा क्लब (जेवाइसी) आयोजनामा बुधबारबाट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको एक कार्यक्रमका बिच वडाध्यक्ष हेम प्रकाश मल्लले उद्घाटन गरे । कार्यक्रममा उनले प्रतियोगिताको सफलताको शुभकामना दिए । उनले खेलकुदका गतिविधिले युवाहरुलाई लागू औषध कुलतमा लाग्नबाट जोगाउने बताए । ‘खेल भनेको अनुसान हुने नैतिकवान हुने माध्यम हो’ उनले भने ‘अहिले साना नानिबाबु पनि कुलतमा फसिरहेको अवस्थामा यस्ता खेलकुदका गतिविधिले धेरै हदसम्म यसको न्यूनिकरण गर्ने छ ।’

प्रतियोगितामा गोदावरी नगरक्षेत्रका ८ वटा टिमहरुको सहभागिता रहेको छ । यही असोज २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार नगद रु। ४० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा द्धितिय पुरस्कार नगद रु। २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । लिग कम नकआउट चरणमा खेलाईने प्रतियोगितालाई विभिन्न क्षेत्रबाट स्पोन्सरका रुपमा सहयोग प्राप्त भएको क्लबका अध्यक्ष महेश भट्टले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितालाई टाइटल स्पोन्सर गरी अत्तरियाको लोटस आई माविले सहयोग गरेको छ भने धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले जर्सी सहयोग गरेको छ । यस्तै बास्कोटा सामुदायिक बन उपभोक्ता समुह र सिवाइसी एकेडेमीले प्रतियोगितालाई प्राविधिक सहयोग गरेको उनले बताए । यसैगरी बास्कोटा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, एएलसी मोबाइल ग्यालरी, स्टार मोबाइल ग्यालरी, सर्वोत्तम पेन्ट्स अत्तरिया, भुवनेश्वरी हार्डवेयर एण्ड सप्लायर्स तथा भुवनेश्वरी ग्रप, जिएसएम कम्प्लेक्स र अत्तरिया हस्पिटलले प्रतियोगितालाई सहयोग गरेका छन ।

त्यतिमात्रै नभई एपेक्स एकेडेमी, कर्मा अबरोड एजुकेशन कन्सलटेन्सी, जिआर फोटोग्राफी, हाम्रो पुरानो शैलेश्वरी सुनचाँदी पसल, कृषक एग्रीकल्चर्स एण्ड मिल स्टोर्सले पनि सहयोग गरेको अध्यक्ष भट्टले बताए । भट्टका अनुसार प्रतियोगितालाई टेक बहादुर खड्का, चेतराज जोशी र मनोहर बहादुर कुँवरले व्यक्तिगत सहयोग समेत गरेका छन् ।

बुधबार, असोज २२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.