• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा चाडपर्वमा शान्ति–सुरक्षा, बजार व्यवस्थापन गर्न विशेष निर्णय

धनगढी । आसन्न दसैँ, तिहार तथा छठ लगायतका चाडपर्वमा शान्ति–सुरक्षा, बजार व्यवस्थापन, आपूर्ति प्रणाली र यातायात सुव्यवस्थित बनाउन कैलालीमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको अध्यक्षतामा शुक्रबार बसेको समन्वय बैठकले विशेष निर्णय गरेको छ ।

बैठकले जिल्ला भित्रका सरसर्ती अवलोकन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिँदै चोरी, ठगी, कालोबजारी, अवाञ्छित क्रियाकलाप नियन्त्रणमा कडाइ गर्न, पेट्रोलियम पदार्थ तथा अत्यावश्यक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न तथा धार्मिक–सांस्कृतिक कार्यमा हुने सम्भावित गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायलाई जिम्मेवारी तोकेको छ ।

यस्तै, बजार अनुगमनलाई प्रभावकारी बनाउन, दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न, ढुवानीमा सहजता ल्याउन र कालोबजारीमा कारबाही गर्न समितिले जोड दिएको छ । चाडपर्वका समयमा अत्यधिक खपत हुने पेट्रोलियम पदार्थ, खाद्यान्न, दूध, मासु, तरकारी तथा मिठाई लगायतका सामग्रीको आपूर्ति सहज बनाउन जिल्ला प्रशासन कार्यालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, नेपाल आयल निगम, दुग्ध विकास संस्था, नेपाल पत्रकार महासंघ लगायतका निकायसँग सहकार्य गर्ने निर्णय भएको छ ।

सडक दुर्घटना नियन्त्रण तथा यातायात सहज बनाउन नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीय तहलाई आवश्यक तयारी गर्न भनिएको छ । धार्मिक तथा सांस्कृतिक कार्यक्रममा हुने भीड व्यवस्थापन, करेन्ट लाग्ने सम्भावित घटनाबाट सचेत रहन, बिजुलीको अवैध प्रयोग रोक्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी लम्सालले चाडपर्वमा देखिन सक्ने विभिन्न चुनौतीलाई व्यवस्थापन गर्न सबै निकायलाई समन्वय गर्दै अघि बढ्न आग्रह गरेका थिए ।

 

शनिबार, असोज ११, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.