• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बैतडीमा कारागारबाट भागेका ५२ जना कैदीबन्दी पक्राउ

बैतडी –जेनजी पुस्ताको प्रदर्शनका क्रममा भदौ २४ गते राति बैतडी कारागारबाट भागेकामध्ये ५२ जना कैदीबन्दी तथा थुनुवा प्रहरीको नियन्त्रणमा आएका छन् ।

फरार रहेका कैदीबन्दीलाई पक्राउ गर्नका लागि संयुक्त सुरक्षा टोली परिचालन गरिएको र अहिलेसम्म ५२ जनालाई नियन्त्रणमा लिएर कारागार चलान गरिसकेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

बाँकी रहेका १० जना फरार कैदीबन्दीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

भदौ २४ गते राति बैतडी कारागारमा आगजनी र तोडफोड भएपछि ६२ जना फरार भएका थिए । फरार भएकामध्ये चारजनालाई भारतबाट पक्राउ गरिएको छ । फरार कैदीबन्दीलाई पक्राउ गर्नका भारतीय सीमासुरक्षा बलसँग पनि समन्वय गरिएको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।

कैदीबन्दी तथा थुनुवाहरु भागेपछि जिल्लाभरीका प्रहरी युनिट र भारतीय प्रहरीसँग समन्वय गरेर उनीहरुलाई पक्राउ गर्ने कार्य जारी रहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । प्रहरीले सूचनामार्फत भागेका कैदीबन्दी तथा थुनुवाहरुलाई आत्मसमर्पण गर्न आग्रह गरेको थियो ।

कारागारबाट कैदी फरार भएपछि निजहरू भाग्न र लुक्नसक्ने स्थानको विश्लेषण गरेर उनीहरुलाई पक्राउ गर्न अप्रेसन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए ।

संयुक्त संयुक्त अप्रेसनले बैतडीबाट फरारमध्ये ५२ जना र अन्य जिल्लाका कारागारबाट भागेर आएका ११ कैदीलाई पक्राउ गरिसकेको प्रहरी नायब उपरीक्षक रायले जानकारी दिए । उनका अनुसार डडेल्धुराबाट भागेका ६ जना, डोटीबाट भागेका  चार जना र दार्चुला कारागारबाट भागेका एक जनालाई बैतडीबाठ नियन्त्रणमा लिइएको हो ।

फरार रहेका कैदीबन्दी तथा थुनुवाहरुलाई कारागारमा फिर्ताका लागि आग्रह गरिएको कारागार कार्यालय बैतडीका प्रमुख धारा भण्डारीले बताइन् ।

मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.