धनगढी,२४ भदौ । कैलालीको धनगढीमा कर्फ्यु आदेश जारी भएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले कर्फ्यु आदेश जारी गरेका हुन् । १२ः२० देखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी गरिएको हो ।