काठमान्डौं, २३ भदौ / प्रहरीले चलाएको गो’ली लागेर चार जना प्रदर्शनकारीको मृ’त्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भइरहेको ‘जेन जी’ आन्दोलन शुक्रबार रक्तपाततर्फ उन्मुख भएको छ।
आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले चलाएको गो’ली लागेर चार जना प्रदर्शनकारीको मृ’त्यु भएको पुष्टि भएको छ। मृतकहरूको घटनास्थलमै वा उपचारका क्रममा ज्या’न गएको भए पनि उनीहरूको पहिचान भने अहिलेसम्म खुलाइएको छैन।