• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुदूरपश्चिममा सामाजिक सञ्जाल बन्द गरेकोप्रति सञ्चारकर्मीको विरोध

धनगढी, २२ भदौ /  सुदूरपश्चिम प्रदेश धनगढीमा सामाजिक सञ्जाल बन्द गरेकोप्रति सञ्चारकर्मीले विरोध गरेका छन् । अनलाइन टीभी पत्रकार संघको आयोजनामा मुख्यमन्त्री कार्यालय अगाडी संकेत स्वरुप विभिन्न मिडियामा कार्यरत मिडियाकर्मीको उपस्थितिमा  विरोध गरिएको हो ।

सरकारले निरुंकुश शैली अपनाएर लाखौंको रोजीरोटी समेत बन्द गरेको भन्दै विरोध गरेका हुन् । सामाजिक सञ्जाल नियमन गर्ने नाममा बन्द गर्नु सरकारले गैरजिम्मेवारी कार्य गरेको अनलाइन टीभी संघ सुदूरपश्चिमका अध्यक्ष भक्तराज जोशीले बताए ।

यस्तै पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले, सरकार आलोचनाको सामना गर्ने पक्षमा नरहेको यो कदमबाट थाहा पाउन सकिने बताए । आलोचनाहरु माध्यम बन्द गरेर सकिन्छन् भनेर सोच्नु नै नीतिसंगत नरहेको बताए । सरकारले नियमन गर्ने नाउमा सामाजिक सञ्जाल नै बन्द गरेको कुनै हालतमा पनि सह्य नहुने महासंघका अध्यक्ष देउवाले बताए ।

पत्रकार महासङ्घ कैलालीका निवर्तमान अध्यक्ष हिमालय जोशीले पनि सामाजिक सञ्जाल माथिको प्रतिबन्ध गणतन्त्र माथिकै प्रहार भएको बताए।

अलाइन टिभी संघका केन्द्रीय सदस्य विरेन्द्र धामीले सरकारको यो कदमले लाखौं प्रभावित भएको बताए । विदेशमा रहेका नेपाली घरपरिवारबाट फेरि विछोडिको बताए। म यही डिजिटल मिडियामा रहेर दश वर्ष भन्दा बढी नेपालमा बाँचीरहेको बताए। सरकारको यो कदमले म जस्ता हजारौं युवाको पेटमा लात हानेको बताए ।

यस्तै पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाहले सरकारले यथा शिघ्र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्नु पर्ने माग राखे ।

विरोधसभामा थुप्रै मिडियाकर्मीको उपस्थिति रहेको थियो । अनलाइन टीभी पत्रकार संघले चरणबद्ध विरोध प्रर्दशन गरिरहने समेत जानकारी दिएको छ ।

आइतबार, भदौ २२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.