• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

धनगढी ७ मा महाशिवरात्रि विशेष सांस्कृतिक तथा साहित्यिक कार्यक्रम सम्पन्न

धनगढी,१४ फागुन ।कैलालीको धनगढी उप-महानगरपालिका वडा नं ७ स्थित जखौर बाबा युवा क्लबको आयोजनामा महाशिवरात्रि विशेष सांस्कृतिक तथा साहित्यिक कार्यक्रम-२०८१ क्लबका अध्यक्ष पृथ्वी रानाको अध्यक्षता तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

प्रमुख अतिथि डा. जोशीले शिवरात्रिको धार्मिक तथा सांस्कृतिक महत्वबारे र जखौर बाबा मन्दिर , ताल यसको अध्ययन गरी बृहत गुरुयोजना बनाई प्रदेश सरकार समक्ष प्रस्ताव राखी केन्द्रिय सरकार समक्ष सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानले सिफारिस गर्ने छौ हामीलाई तपाईं सबैको सहयोग चाहिने छ भनेर बताएका हुन ।

जखौर बाबा युवा क्लबको लागि अगामी आ.व. मा बजेट बिनियोजन गर्ने छौ । जखौर तालको अहिलेसम्म कुनैपनी डिपिआर नबनेको अवस्था छ । आफ्नो संस्कृतिलाई अफैले बचाउनुपर्छ भनेर धनगढी-७ का वडा अध्यक्ष मोती रानाले मन्तव्य व्यक्त गरेका हुन ।

२०७४ सालमा निर्वाचित नेपाली कांग्रेसका मेयर उप-मेयर र ७ नं का वडा अध्यक्षले जखौर तालको बिकास गरेपस्चात अहिलेसम्म १ इन्च काम नभएको अवस्था छ । देवरिया गाउँ बहुजातीय ठाउँ र पर्यटकीय ठाउँ भएकोले यहाँको सांस्कृतिक ,भाषा , साहित्यिक बिकासको लागि पहल गर्नुपर्छ भनेर नेपाली कांग्रेस कैलाली-५ का क्षेत्रीय सभापति भिम पडालले मन्तव्य व्यक्त गरेका हुन ।

हामी नगरपालिकाबाट ३८ करोडको मास्टर प्लान बनायौ र साढे ५ अर्बको टेन्डर बनायौ जस अन्तर्गत यहाँ सोलार लाइट र अन्य बिकास भएको थियो त्यस बाहेक अहिलेसम्म कुनै काम भएको छैन यसलाई बिकासको गतिमा ल्याउन स्थानीय सरकारलाई आग्रह गरेका हुन । क्लबले सामाजिक क्षेत्र , सरसफाइ , रगत दान जस्ता कार्यहरु गर्न अनुरोध संगै आफुले सहयोग गर्ने भनेर धनगढी-७ का निवर्तमान वडा अध्यक्ष सिताराम रानाले प्रतिबद्धता गरेका हुन ।

स्थानीय बासीहरू, साहित्यकार, संस्कृतिकर्मी , विद्यालय तथा विभिन्न क्षेत्र संघ संस्थाका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा स्थानीय प्रतिभाहरूले आफ्नो प्रस्तुति मार्फत महाशिवरात्रिको महत्व उजागर गरेका थिए ।

कार्यक्रमको आयोजना तथा व्यवस्थापनमा जखौर बाबा युवा क्लबका पदाधिकारी तथा सदस्यहरूको विशेष भूमिका रहेको थियो। आयोजकहरूका अनुसार यस्ता कार्यक्रमले धार्मिक, सांस्कृतिक तथा साहित्यिक चेतनाको प्रवर्द्धन गर्दै सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्य राखेका थियौ भनेर क्लबका अध्यक्ष पृथ्वी रानाले बताएका हुन ।

← Back

Thank you for your response. ✨

बुधबार, फागुन १४, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.