धनगढी, २० असोज/होमस्टे प्रवर्द्धन तथा सुदूरपश्चिम प्रदेश समितिको दिनेश दहितको अध्यक्षतामा ११ सदस्य कार्य समिती सर्बसम्मत चयन भएको छ । उपाध्यक्ष परशु राम चौधरी , सचीव शन्तकुमार चौधरी , कोषाध्यक्ष बिस्पती चौधरी ,सदस्यहरु सिताराम चौधरी , बिष्णा जोशी , मान सिं ढाट ,मिना चौधरी लगायतका रहेका छन् ।
शनिबार कञ्चनपुरको बिजय साल होम स्टेमा प्रकृति सस्कृती र पर्यटन नेपालको पहिचान सकृती मुलुक निर्माण होमस्टेको अभियान भन्ने मुल नाराका साथ सुरु भयको होमस्टे प्रवर्द्धन तथा सुदूरपश्चिम प्रदेश स्तरिय पर्यटन २०८० सम्मेलन गर्दै भेला भएको थियो । कार्यक्रम सभापति होमस्टे सन्चलान महासघंका सुदूरपश्चिम प्रदेश अध्यक्ष लक्ष्मी नारायण चौधरीको सभापतित्वमा भएको थियो ।