• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बिमा प्राधिकरणद्वारा धनगढीमा प्रभातफेरी कार्यक्रम

धनगढी/नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले आज जेठ १ गते बिहान ७ बजे प्रातफेरी कार्यक्रमको आयोजना गरेको छ । प्राधिकारणको प्रादेशिक कार्यालय धनगढीले प्राधिकरणको ५५औं वार्षिक उत्सवको अवसरमा उक्त प्रभातफेरी धनगढी चौराहामा जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख , शाखा प्रमुखहरुको उपस्थितीमा बीमकका कर्मचारिलाई स्वागत गरि सुरू गरेको हो ।

बीमा सचेतना मुलक प्रभातफेरि पदयात्रा नेपाल बीमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालयको प्राङ्गणमा कोणसभा गरि कार्यक्रम सम्पन्न गरेको हो । सो कोणसभामा बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेशका सहायक निर्देशक दिपक ज्ञवालिले सुदुरपश्चिम प्रदेश बीमाको दायरामा पछाडि रहेको हुनाले बीमाको क्षेत्रमा अझै मेहनत गरि बीमाको दायरा बिस्तार गर्नुपर्ने कुरा बताए ।

साथै बीमा कम्पनीहरुले सर्वसाधारणमा बीमा प्रस्ताव गर्दा बीमाको महत्त्व बुझाएर मानिसको क्षमता अनुसार बीमा गर्नु हुन आग्रह गरे । सो अवसरमा जीवन बीमाको तर्फबाट एशियन लाइफका प्रदेश प्रमुख लोकराज जोशिले बीमा प्राधिकरणले यस प्रदेशमा अभिभावकिय भुमिका निर्वाह गर्दै आफुहरूलाई कार्यक्रममा सहभागी गराएकोमा धन्यवाद भन्दै खुसि ब्यक्त गरे ।

त्यसैगरि निर्जिवन बीमा तथा निप्सको तर्फबाट सुनिल श्रेष्ठले बीमा प्राधिकरणको बार्षिकउत्सव कार्यक्रमको सुभकामना सहित विभिन्न कार्यक्रममा सहभागि हुन पाएकोमा खुसि व्यक्त गरे । सो अवसरमा नेपाल बीमा प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक प्रेमहरि पोखरेलले मैत्रीपुर्ण फुटसल प्रतियोगिताका खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

 

मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली एक रुपैयाँको सिक्का तयार भयो चुच्चे नक्सासहित
डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने
कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.