• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दुईपांग्रे सवारी साधनको कर बढ्यो, अब कुनको कति ?

काठमाडौं । दुई पांग्रे सवारी साधनमा इन्जिन क्षमता अनुसार २ सयदेखि २ हजार रुपैयाँसम्म कर वृद्धि भएको छ । चालू अबको बजेट अनुसार बागमती प्रदेशमा दुई पांग्रे सवारी साधनको कर बढेको हो ।बागमती प्रदेश सरकारले आजदेखि लागू हुने गरी मोटरसाइकल तथा स्कुटरको दर्ता, नवीकरण तथा जाँचपास लगायतको सेवाको कर बढाएको हो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलासप्रसाद ढुङ्गेलले बाइक तथा स्कुटरमा कर वृद्धि भएको बताए ।
मन्त्री ढुङ्गेलले भने, ‘स्रोत र साधन जुटाउन कै लागि कर वृद्धि गरिएको हो । आर्थिक अवस्था ठिकै भएकाले नै दुई पांगे सवारी साधन प्रयोग गर्ने हो । थोरै मात्र कर वृद्धि भएको हो ।’

नयाँ कर अनुसार अब कुनमा कति ?

नयाँ कर अनुसार अब १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरको ट्याक्सी २ सय रुपैयाँ वृद्धि भएको छ । पहिले १२५ सीसीको दुईपांग्रे सवारी साधनको २ हजार ८ सय रुपैयाँ रहेको थियो । भने अब ३ हजार तिर्नु पर्ने छ ।

१२५ सीसीदेखि १५० सीसीसम्मका दुई पांगे्र सवारी साधनले ५ हजार, १५० देखि २२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरले ६ हजार ५ सय, २२५ देखि ४ सय सीसीसम्मका दुई पांगे्र सवारीले ११ हजार तिर्नुपर्नेछ ।

४ सयदेखि ६५० सीसी र ६५० सीसदेखि माथिका पुरानै रहेको छ । ४ सयदेखि ६५० सीसीका दुुई पांगे सवारीले २० हजार तथा र ६५० सीसीदेखि माथि सवारी साधनले ३० हजार रुपैयाँ कर तिर्दै आइरहेका छन् ।

विद्युतीय सवारीमा कति ?

विद्युतीय सवारी साधनमा ३५० देखि १ हजार वाटसम्मकालाई २ हजार, १ हजारदेखि १ हजार ५ सय वाटलाई २ हजार ५ सय रुपैयाँ र १ हजार ५ सयवाटभन्दा माथिका विद्युतीय सवारीलाई ३ हजार रुपैयाँ कर तोकिएको छ ।

शनिबार, साउन ०२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.