• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिमका सरकारी अस्पताललाई १२० थान अक्सीजन सिलिन्डर सहयोग

धनगढी: समता मिडिया सेन्टरले सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरुमा १२० थान अक्सीजन सिलिन्डर निशुल्क सहयोग गरेको छ।

भक्त बिबि फर ह्युमानिटी र भक्त बिबि हेल्पिङ ह्याण्ड्स फर ह्युमानिटीको आर्थिक सहयोगमा समता मिडिया सेन्टरले १२० थान अक्सीजन सिलिन्डर सहयोग गरेको हो। १२० थान अक्सीजन रिलिन्डर बिराटनगरबाट रिफिल गरेर आईतबार विहान धनगढी पुगेको थियो।

सोही दिन सेती प्रादेशिक अस्पताल धनगढीलाई ठूलो ३० थान,महाकाली हस्पताल कंचनपुरलाई ठूलो ३० थान,गौरिगंगा कोभिड अस्पताल चौमालालाई ५ थान ठूलो र २ थान सानो,नोभा अस्पताल धनगढीलाई ठूलो ५ थान,सारथी अस्पताल धनगढीलाई ठूलो ८ थान,बैतडी अस्पताललाई ठूलो ८ थान,बाजुरा अस्पताललाई ठूलो २ थान हस्तान्तरण गरिएको छ।

त्यसैगरी उपक्षेत्रीय अस्पताल डडेल्धुरालाई ठूलो ८ थान सानो २० थान, र डोटी अस्पताललाई ठूलो २ थान गरी ९८ थान ठूलो र २२ थान सानो गरी १२० थान अक्सीजन सिलिन्डर हस्तान्तरण गरिएको समता मिडिया सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियारले जानकारी दिए।

सेती प्रादेशिक अस्पतालका मेडिकल मेडिकल सुपरीन्टेन्डेन्ट डा.हेमराज पाण्डे,महाकाली अस्पताल व्यवस्थापन समिति सदस्य कौशिला ओझा,गौरीगंगा नगरपालिका कोभिड अस्पताल इन्चार्ज राज कुमार चौधरी,उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरीन्टेन्डेन्ट डा।जगदिश भट्ट, जिल्ला अस्पताल डोटीका सुचना अधिकारी रेडियोग्राफर अमर सिंह भाटलाई समता मिडिया सेन्टरका कार्यकारी अध्यक्ष परियारले पत्रसहित सिलिन्डर हस्तान्तरण गरेको सो संस्थाले जनाएको छ।

 

मङ्गलबार, जेठ ०४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.