• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीको किसान बहुउद्देश्यीय सहकारी संस्थाद्वारा अक्सिजन बैंक स्थापना

धनगढी–कैलालीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लम्की शाखाले अक्सिजन बैंक स्थापना गरेको छ । संस्थाले अक्सिजन नपाएर कोरोना संक्रमितको अकालमै मृत्यु नहोस् भन्ने उद्देश्यका साथ सो बैंकको स्थापना गरेको हो । भाइरसका कारण अक्सिजन नपाएर संक्रमितको अकालमै मृत्यु नहोस् र उपचारलाई सहज बनाउन सकियो भनेर अक्सिजन बैंकको स्थापना गरेको संस्थाका प्रोजेक्ट मेनेजर दीपक राज ढुङ्गानाले जानकारी दिए ।

दोस्रो लहरको कोरोनाका कारण सेती प्रादेशिक अस्पताल, टिकापुर लम्की र अन्य अस्पतालमा समेत अक्सिजन मात्रा कम भई संक्रमितको मृत्यु भइरहेका कारण संस्थाले यो अभियान थालेको उनको भनाइ छ । उनले कोरोना संक्रमणको दर कैलालीमा बढ्दै गएको र विभिन्न अस्पतालमा बिरामीको चाप बढ्दै गएको पाइएको पनि बताए । यस्तो परिस्थितिमा संस्थाले कारोना संक्रमितको ज्यान जोगाउन आफ्नो तर्फबाट काम गरिरहेको उनको भनाइ छ ।

संस्थाले ४० थान अक्सिजन सिलिन्डर जम्मा गरि अक्सिजन बैंकको सुरुवात गरेको भन्दै स्थानीयले समेत खुसी ब्यक्त गरेको संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले बताए । संस्थाले अभियानमा सरिक भई सक्दो सहयोग गरिदिन सम्पूर्ण सरकारी, गैर–सरकारी, सामाजिक, शैक्षिक, बैंक तथा वित्तीय संस्था राजनितिक दल ,संघ संगठन उद्यमी व्यापारी, पत्रकार र आम नागरिक समक्ष विज्ञप्तिमार्फत अपिल गरेको छ ।

कोरोनाको विषम परिस्थितिको सामना गर्न संस्थाले स्थापना गरेको अक्सिजन बैंकलाई सहयोग गर्ने व्यक्ति तथा संघ संस्थाले किसान बहुउद्देश्यीय सहकारी संस्थाको ग्लोबल आइएमई बैंक लम्की शाखामा रहेको खाता नं २००१०१०००००७३ मा सहयोग गर्न पनि अपिल गरेको शाहले बताए ।

आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.